Tuesday, 18 December 2012

म 4 वर्ष को हुदा ------ मेरो बाबाले जे पनि गर्न



म 4 वर्ष को हुदा ------ मेरो बाबाले जे पनि गर्न सक्नु हुन्छ।।।
म 6 वर्ष को हुदा------ मेरो बाबालाई सबै कुरा थाहा छ।।।।
म 8 वर्ष को हुदा-----बाबा र मेरो जमानामा अन्तर आइसकेको छ।।।।
म 10 वर्ष को हुदा-------बाबालाई सबै कुरा  त्यति थाहा छैन।।।।
म 12 वर्ष को हुदा-----मेरो बाबालाई केहि पनि थाहा थिएन स्मरण शक्ति हराइसकेको छ।।।
म 14 वर्ष को हुदा-----मेरो बाबाको कुरै नसुन्नु
उहा त पुरातन संस्कृतिका हुनुहुन्छ।।।
म 18 वर्ष को हुदा-----मेरो बाबालाई जिन्दगि के हो थाहा छैन।।।।।।
म 21 वर्ष को हुदा------मेरो बाबा हे भगवान ! ति त सत्य युगका कुरा गर्छन।।।।।
म 25 वर्ष को हुदा-------मेरो बाबा लाई अलिकति थाहा छ कि???
म 30 वर्ष को हुदा------मेरो बाबालाई सोध्नु पर्छ . उहाले के भन्नुहुन्छ।।।
म 40 वर्ष को हुदा-----मेरो बाबाले कसरी  ब्यबहार धाने होलान सार्है मेहेनती हुनुहुन्छ।।।।
म 50 वर्ष को हुदा------यदि अहिले बाबा भैदिएको भए अहिले कति कुरा सोध्थे  होला।।।।।।
बाबालाई माया गर्ने ले 1/1 लाईक/share गर्नु होला।।।।।

You Might Also Like This

 

Pages