असार, २६ काठमाडौ - भारतको राजधानी नयाँ दिल्लीमा नेपाली युवतीको सामुहिक बलात्कार भएको छ। नयाँ दिल्लीको मालविय नगरमा आइतवार एक नेपाली युवतीको बलात्कार भएको हो। दिल्ली प्रहरीले पनि नेपाली युवतीको बलात्कार भएको पुष्टी गरेको छ।
घरेलु सहयोगीका रुपमा काम गरेकी उक्त नेपाली युवतीको आइतवार राती बलात्कार भएको थियो। घरमै सुतिरहेका अवस्थामा १९ वर्षिय शिरपाल र २० वर्षिय सुरेश नामका मजदुरले उनको सामुहिक बलात्कार गरेका हुन्।
पिडित युवती केही दिन अघि मात्र उक्त घरमा काम गर्न आएकी थिइन् ।
पिडित युवतीले युवतीले बलात्कारको भोली पल्ट मालिकलाइ सवै कुरा बताएपछि प्रहरीमा उजुरी दर्ता भएको थियो।
पिडित युवतीको मेडिकल जाँचमा पनि बलात्कार भएको पुष्टी भएको छ।