Wednesday, 26 December 2012

जलाएर मारिएको अवस्थामा किशोरीको शव फेला

बारामा जलाएर मारिएको अवस्थामा एक १८ वर्षकी किशोरीको शव फेला परेको छ । १८ वर्षकी किशोरी बिन्दुकुमारी ठाकुरको ९० प्रतिशत जलेको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ । शव प्रस्टोका वडा नम्बर ५ मा रहेको घरबाट अन्दाजी सय मिटरको दूरीमा भेटिएको थियो । घटनास्थलमा अनुसन्धान गरिरहेको प्रहरीले बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिनुभयो । प्रहरीले अन्यत्रै उनलाई जलाएर त्यहाँ शव फालिएको शंका गरेको छ। POWER NEWS + KHABAR BHITRAKO KHABAR EKAISATHMA:-

You Might Also Like This

 

Pages