Friday, 21 December 2012

हीरोले हिरोइनको ब्रा भित्र हात लगेपछि;-


बलिउडमा सार्वजनिक हुने तयारीमा रहेको चलचित्र 'जिला गाजियबाद' हाल निकै चर्चामा रहेको छ। चलचित्र चर्चामा आउनुको कारण हो चलचित्रमा रहेको बोल्ड सिन। एउटा सिनमा नायक अर्शद वार्सी नायीका मिनिशा लाम्वाको ब्रा समात्दै गरेको देखाइएको छ। चलचित्रमा चर्चामा ल्याउन सवैतिर यही पोस्टरको प्रयोग गरिएको छ।

संगसंगै चलचित्र पनि निकै बोल्ड सिनहरु भरिएको बताइएको छ। चलचित्र अर्को महिना जनवरीमा सार्वजनिक हुँदैछ। अर्शद वार्सी र मिनिशा लाम्वा राम्रा साथी भएका कारण पनि बोल्ड सिनहरु सजिलै गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ। यस सिनलाई बलिउडको अहिलेसम्मकै बोल्ड सिन भनेर समेत प्रचार गरिएको छ। केही समय यता छायाँमा परेका अर्शद र मिनिशा दुवैको लागि चर्चामा आउन यो चलचित्र निकै महत्वपुर्ण मानिएको छ।

You Might Also Like This

 

Pages