Wednesday, 26 December 2012
नेताहरुले मुलुककै खिल्ली उडाएको र उनीहरूलाई सवक सिकाउने बेला आएको
राजनीतिक अबस्था प्रति जनतामा निराशा बढिरहेको बिष्लेषण भईहेको समयमा लोकप्रिय कलाकार महजोडीले नेताहरुले मुलुककैको खिल्ली उडाएको र उनीहरूलाई सवक सिकाउने बेला आएको टिप्पणी गरेका छन्। उनीहरुले लोकतन्त्र र गणतन्त्र जस्ता जनप्रिय राज्यको पनि बेईजेत गरेको र सवक सिकाउने बेला आएको छ ।