Monday, 24 December 2012

कती जोक्स मात्र पढ्नु,यो रिमिक्स उखान टुक्का पढ्ने कि ???


1) नपाउनेले माइक्रोवेभ पायो आइसक्रिम तताएर खायो !!
२) पण्डितको टुप्पी न एन्टिना न एरिएल !!
३) भन्सारमा सुन छ, लिन गएथुन्छ !!
४) अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई !!
५ आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिस्को र वाईन माथि !!
६) चाउ चाउ पकाउनु पर्दैन, साली फकाउनु पर्दैन !!
७ ) बाँदरको हातमा आइफोन!!!:

You Might Also Like This

 

Pages