Friday, 28 December 2012
Ek shahasik bekti
यिनी कुनै सहासिक पद यात्रा गर्ने व्यक्ती हैनन
नत यिनी कुनै खेलाडी । न त यो फोटो फेसवुकको लागि खिचाउन चाहने कुनै व्यक्ती यिनी त कुनै कालमा आधा संसार को धनि दरिएको वेलायतको प्रधान मन्त्री डेविड क्यामरुन हुन । वेलायतमा भर्खरै सम्पन्न एक खेलमा उनि पनि सहभागी थिए । उनलाई त्यहा कसैले वोक्नु परेन ।हिलो पानी केही नभनि खुटटामा लागेको चोटको पनि परवाह नगरि उनले यो प्रयिोगीतामा सहभागी भई खेल पुरा गरेकोमा पदक समेत हात पारे ।
अव नेपालको नेताहरुको यो फोटो पनि हर्ेर्ने होकी



