Friday, 28 December 2012

Man Dead Inside Dhulikhel Prison | December 28 2012

जिल्ला कारागार धुलिखेलभित्र रसुवाबाट तीनअघि स्थानान्तरण भएका एक कैदी मृतावस्थामा फेला परेका छन् । कारागारको कोठा नं २० मा ‘श्री नेपाल’ भनिने कुमार नेपाली मृतावस्थामा फेला परेका थियो । धारिलो हतियार तथा कुटपिटका करण कारागारमा भित्र कैदीको मृत्यु भएको आफन्तको दाबी गरेका छन् । घटनाको सत्य तथ्य नदिएको भन्दै लास आफन्तले नउठाउने बताएका छन् ।

You Might Also Like This

 

Pages