Saturday, 19 January 2013
संजय साईबाबाको २५ औं जन्मोत्सव मनाईयो (भिडियोसहित)
काठमाडौं, माघ ६ । संजय साईबाबाको २५ औं जन्मोत्सव राजधानीमा विभिन्न कार्यक्रमगरी मनाईएको छ । ललितपुरको च्यासलमा कार्यक्रम गरी संजय साईबाबाको जन्मदिन मनाईएको हो । सो अबसरमा संजय साईबाबालाई रथमा राखेर शहर परिक्रमा समेत गराइएको थियो । संजय साईबाबालाई जन्म दनको शुभकामना दिन उपराष्ट्रपति परमानन्द झा र सर्वसाधरण कार्यक्रमस्थलमा पुगेका थिए ।
