Thursday, 3 January 2013
सरकारी कार्यलयको उजुरी पेटिकामा माकुराको जालो ( भिडियो हेर्नुहोस
जिल्लाका सरकारी कार्यालयका कर्मचारीको गुनासो गरी साध्य छैन । ढिलासुस्ती, नातावाद, सोर्सफोर्स, घुस, के के हुन् के के ? यिनै प्रवृत्तिलाई निरुत्साहित पार्न सरकारले प्रत्येक सरकारी कार्यालयमा उजुरी पेटिकाको व्यवस्था गरेको छ । तर, उजुरी पेटिका वर्षौंदेखि रित्तै छन् । कतिपयमा माकुरोको जालो लागेको छ । धनकुटाको धेरै सकारी र गैर सरकारी कार्यलयको उजुरी पेटिकामा माकुराको जालो मात्र लाग्ने काम भएको छ ।