Tuesday, 15 January 2013

एक दिनमा कतिले गर्छन्......?

हालै सार्वजनिक भएको नयाँ तथ्यले विश्वमा हरेक दिन ४० करोड मानिसले सम्भोग गर्ने देखाएको छ । क्यारी म्याकलिनले गहन खोजपछि तयार पारेको पुस्तकमा उल्लेख भए अनुसार आधा भन्दा बढि महिलाहरु सम्भोगका बेला चरमोत्कर्षमा नपुगेपनि चरमोत्कर्षमा पुगेको दाबी गर्ने गर्छन् । म्याकलिनको पुस्तक ‘Facts That Will Scare the Sh*t Out Of You’ ले सम्भोगका साथै अरु धेरै विषयका अनौठा तथ्य पनि बाहिर ल्याएको छ । जस्तै : · विश्वमा सयमा ६ प्रतिशत मानिस सेक्सको लतका शिकार छन् । · सम्भोगका बेला पर्याप्त चरमोत्कर्ष प्राप्त हुने पुरुष अल्पायुमा मर्ने डर आधाले कम हुन्छ । · · हरेक मानिसले आफ्नो जीवनमा औषतमा तीन वर्ष ट्वाइलेटमा बिताउाछ ।
· मरुभूमिको मुसाले एक दिउसोभरमा मात्र १ सय ५० चोटी सम्भोग गर्छ । · विश्वमा हरेक वर्ष डटपेटनको सुइरो स्वासनलीमा अडि्कएर १ सय जनाको ज्यान जाने गर्छ । · दक्षिण कोरियामा ६ हजार डग रेस्टुरेन्ट छन् । · डोनाल्ड डकलाई कट्टु लगाउन नमानेकै कारण कुनै समय फिनल्याण्डमा प्रतिबन्धित गरिएको थियो । · जागिरमा गल्ती गर्ने महिलाले आत्महत्या गर्ने सम्भावना तेब्बर हुन्छ ।

You Might Also Like This

 

Pages