Friday, 11 January 2013
क्याटवाक गर्दा गर्दै र्याममै मोडल लडेपछि
सुन्दर र अग्ला कदका मोडलहरु म्पमा आकर्षक पहिरन लगाएर क्याटवाक गर्दै हिँड्दा जति राम्रो देखिन्छ, उनीहरु र्याम वाकका क्रममा लडेभने त्यतिकै हाँस उठ्दो पनि देखिन्छ । कहिले लुगामा त कहिले अग्लो जुत्ता भएको कारणले धेरै मोडलहरु र्याम्पमा हिँड्दा–हिँड्दै लड्न पुगेका धेरै घटनाहरु भएका छन् । आउनुहोस् एकैछिन हरौं कसरी लडे त ती सुन्दरीहरु:


