Wednesday, 23 January 2013

राष्ट्रपति समेत थाके–रिपोर्ट (भिडियोसहित)

प्रतीक लामिछाने, काठमाडौं, माघ १० । नौ पटकसम्म म्याद दिएर सहमतिका लागि गरिएको प्रयास निरर्थक बनेसँगै राष्ट्रपतिले यो प्रक्रियाबाट हात झिकिदिएका छन् । तर, राष्ट्रपतिले हात झिकेपछि त झन दलहरुबीच संवादको श्रृंखलासमेत टुट्न पुगेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

You Might Also Like This

 

Pages