भारतको मुम्वईस्थित पुणे शहरमा एक नेपाली महिला मृत फेला परेकी छन् ।
अछाम जिल्लाको पायल गाविस वडानम्वर ५ घर भएकी ३५ वर्षीया खन्टी खड्का सुतीरहेको अवस्थामा आज बिहान मृत अवस्थामा फेला परेकी मुम्वईबाट राम बहादुर कुँवरले जानकारी दिएका छन् ।
कुँवरका अनुसार हिजो बेलुका खाना खाएर सुतेकी महिला मृत्य अवस्थामा फेला परेपछि उनका श्रीमान डवल खड्काले प्रहरीलाई खबर गरेका गरेका थिए ।
उनको शव पोष्टमार्टको लागि भारत एक अस्पतालमा राखिएको छ । पोष्टमार्टम पछि उनको आजै दाहसंस्कार गरीएको छ । मृतक खड्काका एक छोरी छन् ।

यसैबीच, कैलालीको बलिया–४ कौवापुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
घास काटनको लागि नजिकैको रतन पानि जंगलमा गएको समयमा आज दिउसो स्थानिय लोकराज भाटकी श्रीमती जानकी भाटको रुखबाट लडेर घटना स्थलमै मृत्यु भएको उनका आफन्तले बताएका छन् । मृतक भाटका १ छोरा र १ छोरी रहेका छन् ।