Tuesday, 8 January 2013

महिलाले मनदेखि नै प्रेम गर्छन्: अभिनेत्री सफ्रिड

हलिउड अभिनेत्री एमेन्डा सेफ्रिडले पुरुषको तुलनामा महिलाले मनको गहिराई देखिनै प्रेम गर्ने बताएकी छिन् । महिलाहरुले गहिरो रुपमा प्रेम गर्ने भएकाले जब कसैले धोका दिन्छ भने त्यस धोकाको भूल्नको लागि उनीहरुलाई निकै गाह्रो हुने सेफ्रिडको विचार रहेको छ । कन्ट्याकम्युजिक डटकमको कुराकानीमा अभिनेत्री सफ्रिडले प्रेम सबैभन्दा प्रबल भावना भएको बताउँदै त्यसैकारण सबैले आफ्नो साथीको साथ हुनेको कुरा गर्ने बताएकी छिन् ।
सफ्रिडका अनुसार महिलाले ज्यादा गहिराईदेखि माया गर्नु खतरनाक हो, किनकी यदि त्यो प्रेमले धोका दियो भने सहन निकै गाह्रो हुन्छ । २७ वर्षीया यि अभिनेत्रीको अभिनेता डोमिनिक कपूरसँगको प्रेम सफल भने हुन सकेन ।

You Might Also Like This

 

Pages