Wednesday, 23 January 2013

दिपिकालाई राम्रो देखाउन नेपाली फेसन डिजाइनरको भुमिका

आइतबार राती सम्पन्न भएको ‘फिल्मफेयर अवार्ड’ मा नायिका दिपिका पादुकोणले धेरैको ध्यान खिचिन् । दिपिकाले लगाएको पहिरनमा धेरैको आँखा लाग्यो । कालो गाउनमा प्रस्तुत भएकी दिपिका उक्त पहिरनमा खुबै सेक्सी देखिएकी थिइन् 
दिपिकालाई सेक्सी र आकर्षक देखाउन नेपाली फेशन डिजाइनरको महत्वपुर्ण हात रह्यो । दिपिकाले लगाएको पहिरनको डिजाइन नेपाली फेशन डिजाइनर प्रबल गुरुङले गरेका हुन् । हलिउडका चर्चित कलाकारको पहिरनको समेत डिजाइन गरिसकेका प्रबल अहिले चर्चामा छन् । उनले डिजाइन गरेको पहिरनमा नायिका पादुकोण खुबै आकर्षक देखिएकी थिइन् । 


You Might Also Like This

 

Pages