Thursday, 10 January 2013
डेकेन्द्र हत्या प्रकरण
द्वारीस्थित नेपाल राष्ट्रिय निमाविको कक्षा कोठाको तेस्रो बिममा झुण्ड्याएर लौरी, सिस्नुपानीले दुई दिनसम्म यातना दिएर नमरेपछि ज्यूँदै गाडिएको पक्राउ परेका ५ जनै अभियुक्तले बताएका रहेछन्।
पक्राउ परेकामा ड्यास माओवादीका भेरी कर्णली राज्य समिति सदस्य जयबहादुर शाही, हरिलाल पुनमगर, जिल्ला कमिटीका वरिष्ठ सचिवालय निरक घर्तीमगर, जिल्ला सदस्य लक्षीराम घर्ती र क्यास माओवादीका जिल्ला सदस्य वीरबहादुर केसी छन्।
मारेर गाडेको चार वर्षपछि सन् २००८ मा बल्ल उनको अवशेष उत्खनन् गरेर भेट्टाइएको थियो।