Saturday, 12 January 2013

पहिरोमा पुरिएर कम्तिमा ४६ जनाको मृत्यु

पुष २८ । चीनको दक्षिणी युन्नान प्रान्तमा गएको पहिरोमा पुरिएर कम्तिमा ४६ जनाको मृत्यु भएको छ । मारिनेमा १९ जना बालबालिका पनि परेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् l केही मानिस हराइरहेका छन् भने गाउपो गाउँका धेरै घर बगाएको स्थानीय अधिकारीहरुले जनाएका छन् । उद्धारकर्मीहरुले पहिरोमा पुरिएकाहरुको खोजी जारी राखेका छन्l  

You Might Also Like This

 

Pages