Saturday, 5 January 2013

खबर भित्रको खबर January 5 2013 ( कस्ता नीच पशुहरु छन् यो समाजमा भिडियो हेर्नुहोस )

नेपालमा महिला हिंसा बढ्दो छ । वैशाखदेखि मंसिर मसान्तसम्म ८८ जना महिलाको हत्या भएको छ । यस अवधिमा अनगिन्ती महिलाहरु अनेक यातनाको शिकार भए । महिला हिंसाबिरुद्ध राज्य, राजनीतिक दल, सामाजिक कार्यकर्ता, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी लगायत सबै तह र तप्काका पेशा व्यवसायी तथा समूहहरुले प्रतिबद्धता जनाए पनि यसमा सुधार हुनुको साटो झन्झन् बढोत्तरी आइरहेको छ । आठ महिनाको बीचमा ८८ जना महिलाको हत्या हुनु नेपालमा महिला अधिकारको नाजुक स्थितिको उजागर भएको छ । शिक्षा, चेतनाको अभावमा मात्र होइन शिक्षित परिवारमै पनि महिलामाथि हिंसा हुने गरेको छ । कस्ता नीच पशुहरु छन् यो हाम्रो समाजमा हेर्नुहोस् खबर भित्रको खबरमा

You Might Also Like This

 

Pages