Thursday, 13 December 2012
नायिकाले स्तन देखाएपछि !
बेलायती नायीका एन्ड्रीया राईजबरको चर्चा चुलिएको छ यतिखेर ।
उनको चर्चाको खास कारण पनि छ । खासमा उनी इन्डपेन्डेन्ट फिल्म
अवार्ड कार्यक्रममा आफ्नो स्तन धेरै भाग् देखिने गरी प्रस्तुत भएपछि
तेहाँ भएका मानिसहरुले जिब्रो टोकेका थिए ।
उनको सुन्दरता छताछुल्ल भएपछि बेलायती समाचारपत्रका पानामा
समेत उनले राज गरिन । उनको दमदार ग्ल्यामरस् अबतारले अवार्डमा
उपस्थित ठुला ठुला स्टारहरु छायामा परेका थिए ।
थुप्रै चलचित्र र टेलीचलचित्रमा समेत नाम र दाम कमाएकी उनले यसरी
मिडियामा छाएको भने पहिलो पटक हो ।
एन्ड्रीया राईजबरका सेक्सी तस्बिरहरु हेरौ :