Thursday, 13 December 2012
नायिका सोनिया केसी लगन गाँठो कस्दै
नेपाली नायिका सोनिया के.सी.ले यहि मसिंर २५ गते लगन गाँठो कस्दैछिन् झण्डै छ
महिना लामो प्रेम-सम्बन्ध पश्चात उनि काठमाण्डौ सुकेधारा स्थायि घर भई हाल
अमेरिका रहेका देवेन्द्र कार्कीसँग वैबाहिक बन्धनमा बाँधिन लागेकी हुन्। पारिवारिक सहमतीमा आफ्नो विबाह हुन लागेको केसीले
बताईन्।सञ्चार माध्यममा त्यती नदेखिनेसोनिया विवाह पश्चात भने श्रीमानसँगै
अमेरिकामा रहनेछिन्। सोनियाको विवाह भनेकाठमाण्डौंको एक मन्दीरबाट हुने भएको छ। देवेन्द्रले अमेरिकामा नै व्यवसाय गर्छन्।
सोनिया बिबाहको छ महिना पश्चात अमेरिका जानेछिन्।