Tuesday, 18 December 2012

यसो एक नजर यता पनि:-

ग्राहक: यो केरा कसरी  हो?
पसले: 3 रुपियाको एउटा हो हजुर।
ग्राहक: 1 रुपियामा  दिने हो ? 
पसले: 1 रुपियामा  त बोक्रा मात्र आउछ ।
ग्राहक: ए त्यसो भए त यो लिनुस 2 रुपिया , बोक्रा राख्नुस केरा दिनुस् हुन्छ।

You Might Also Like This

 

Pages