Wednesday, 19 December 2012

हामीले जान्नैपर्ने कुराहरु अरु केही कमी भए तपाइले पनि थप्न सक्नुहुन्छ



हामीले जान्नैपर्ने 7 कुराहरु
------------------------
1.पाए भन्दैमा ,जहाँ पायो त्यही नबस्नु !
2.कसैले दिदैमा जे पायो त्यही नखानु !!
3.बोलचाल भयो भन्दैमा,माया बस्यो नसम्झनु !!!
4.धनि छु भन्दैमा ठुलो भए भनि नमात्तिनु!!!!
5.गरिब छु भन्दैमा हत्त पत्त कहिलै नआत्तिनु !!!!!
6.आफ्नो प्रतिद्वन्दीलाइ कहिलै कम्जोर नसम्झनु !!!!!!                                                                              7.Internet भयो भन्दैमा जति बेला पनि Facebook नचलाउनु !!!!


You Might Also Like This

 

Pages