Wednesday, 19 December 2012

ह्वेल माछा..


ह्वेल माछा..

एक समुद्री द्वीपमा आइपुगेको यो विशाल ह्वेल माछालाई फेरि समुद्रमा फर्काउन डच कामदारले अनेकौँ प्रयास गरे तर सफल भएनन् । आखिरमा यो ह्वेलले प्राण त्यागेरै छाड्यो ।

You Might Also Like This

 

Pages