किन कुर्चीमा बस्ने यो देशका नेताहरुले नबुझेका हुन् हाम्रो मर्म? भोलीका यी देशका कर्णधार हरुले कसरी देश हाँक्लान? जबकी पढ्ने समयमा राम्रो संग पढ्न पांउदैनन् अलि-अलि मात्र होर दिनको ११घन्टा लोडसेडिगंले सबै जनता मारमा परेका छन्। यी नेताहरुको दिमाखमा कुर्ची भन्दा अरु केही हुने भएन तपाइलाई लोडसेडिगं मन नपरे like वा share गर्न सक्नुहुन्छ।