नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। नयाँ सूचीअनुसार अव हरेक दिन १२ घन्टा विद्युत अवरुद्ध हुनेछ। प्रधानमन्त्री बाबुराम भट्टराईले यो वर्ष १२ घन्टाभन्दा बढी समय लोडसेडिङ नगर्ने दावी गर्दै आएका छन्। लोडसेडिङ तालिका यस्तो छ हेर्नुस्:-