Wednesday, 12 December 2012
टिभीस्टारका टू पिस पोज (फोटोफिचर)
टेलिभिजन श्रृंखला द वन्ली वे इज एसेक्सका स्टार कोल सिम्स र पमान्की एसेक्स निकै सेक्सी टेलिभिजन पर्सनालिटी मानिन्छन् ।
यी अंग्रेज तरुनीहरुले आफ्नो यहीँ कामुकता तथा चर्चालाई अझ तताउनका लागि नजिकिँदो क्रिसमसलाई निहुँ बनाएर हट पोज दिएका छन् ।
नट्स म्यागेजिनका लागि उनीहरुले टू पिस पहिरनमा क्रिसमस उपहार सहित फोटोसेसन गरेका हुन् ।