Friday, 18 January 2013

सत्य तितो हुन्छ

*******सत्य तितो हुन्छ ********* आज रातीको घटना हो एउटा जवान छोराको बुवा जो अस्तीनै छोरा बिरामी हुँदा रुदै पैसा उठाएर छोरा को उपचार गरेर निको पारेर घर ल्याउनु भयो समय एकनास हुँदैन आज उनिहरु सम्पन्न छन तर आज उस्को बुवा को मानसिक सन्तुलन थोरै गुमेको छ । अनी घरको भर्याङ मुनी सुत्ने स्थान मिलेको छ । यो जाडो मा पनि हिजो राती घर बाहिर चिसो खाटमा सुत्न पुग्नु भएछ र आज बिरामी भएर गाउलेहरुले उपचारको लागि लगे छोरा गएन ......... अनी म सोच्न वाध्य भए यस्तो दु:ख गरेर सन्तान हुर्कायो पछी त्यही सन्तानको कारणले दिन रात रुनु पर्छ कस्तो बिडम्बना ???? सानोहुन्जेल मर्छनकी भन्ने डर ठुलो भए पछी मार्छनकि भन्ने डर छोराछोरी बिरामी हुँदा बुवाआमाले रुदै रुदै उपचार गर्न लान्छन तर त्यही बुवाआमा बिरामी हुँदा प्राय: किन बेसहारा हुन्छन ? तपाईंलाई कस्तो छ???? भनेर सोध्ने छोराछोरी किन हुँदैनन ?????? ************************** एउटा बुवाले १० जना सन्तान पाल्न सक्नुहुन्छ तर १० जना सन्तानले किन एउटा बुवा पाल्न सक्दैन ?????? ********************************* लामो जिन्दगीको पहिलो पाइलामा लड्खडाउदा
त्यो बालकलाई बुवाले आफ्नो हातको सहारा दिनुहुन्छ र उस्का आवश्कताहरु सकेसम्म पुरा गर्दै हुर्काउनु हुन्छ तर त्यही बुवा आफ्नो जिन्दगीको आन्तिम पाइला बेसहारा भएर रुदै,लड्दैउठ्दै-लड्दैउठ्दै हिंड्नु हुन्छ । एउटा लठ्ठीको सहारामा ********************* साथीहरु मनपरेमा लाइक र शेयर गर्नुहोस् बुवाको माया ज्यादा गर्नेले चाँही आफ्नो बुवाको सम्मानको लागि शेयर गर्नु होला...........Plz...plz...plz बुवाको को बारेमा बोल्न लाज मान्नेले केही पनि नगर्दा हुन्छ.....(मर्दा) हुन्छ.......... अल्छि नगरनु होला तपाईं एकजनाले एउटा शेयर गर्दा १०० जना भन्दा बढी ले देख्नेछन.                            (source khojtalas)

You Might Also Like This

 

Pages