Thursday, 10 January 2013

भवन बनाउन भूतपूर्व विद्यार्थीहरु लागिपरेका छन्

बाग्लुङको अमलाचौरमा रहेको श्री पृथ्वी उमाविमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला भवन बनाउन भूतपूर्व विद्यार्थीहरु लागिपरेका छन् । उनीहरुले सबै भन्दा पहिले सामाजिक सञ्जाल फेसबुक मार्फत अभियान सुरु गरेका हुन । पूर्व विद्यार्थीहरुलाई हाल धेरै संघ संस्थाहरुबाट पनि सहयोग सुरु भएको छ ।

You Might Also Like This

 

Pages