नमस्कार साथीहरु...आउनुस है अझै यस्तै रमाइला,रोचक कुरा र आकर्षक नृत्य बाकि नै छन्
फेरी तपाई छुट्नु होला नि...! बिदेशी साथीहरु लाइ भने येही तस्बिर हेरेर भएपनि बिगतक ति
रमाइला पलहरु जति बेला तपाई आफ्नो सुन्दर देश नेपाल र प्यारो गाउघर मा हुदा साथीभाई र
परिवार संग चिवन महोत्सब हेर्न आउनु भएको थियो त्यसको तृष्णा मेटाउन यो तस्बिर बाट नै
मन बुझाउनु होला है त् हामि सकेसम्म विडियो पनि राख्ने कोशिस गरौला साथीहरु.....!!

.jpg)