Monday, 14 January 2013

हनीमुनका लागी सैफ र करिना स्विजरल्याण्डमा


अभिनेत्री करिना कपुर र सैफअली खान बिबाह बन्धनमा अघिल्ललो बर्ष अर्थात २०१२ मा बाधीएका हुन् । तर हनिमुनका लागी भने उनिहरुलाई बल्लसमय मिलेको छ । यी जोडि अहिले हनीमुनका लागी  स्वीजरल्यान्डमा गएका छन् । बिषेश ब्यबस्था सहित उहा पुगेका यी जाडिले ढिलै भए पनि हनिमुनमा आफुहरु हनिमुनको रमाइलो गर्न सफल भएको बताएका छन् ।

यहा धेरै जाडो भए पनि सुन्दर ठाउहरुले गर्दा आफुहरुले निकै आनन्दीत महसुस गरेको सैफले बताए । उनले भने स्विजरल्याण्डको स्वास्थ्य पानि र स्वास्थ्य भोजनले आफु पहिले भन्दा पनि हेल्दी र ह्यानसम हुनेछु । बिबाह अगाडी र पछाडीको जिन्दगीलाई दुई पाटोमा बिभाजन गर्दै सैफले यि दुबै पाटोको अनुभब भिन्न भिन्न भएको बताउदै भने बिबाह अगाडी भन्दा बिबाह पछाडीको  चल्ने  जिन्दगीको पाईलामा धेरै सोच्नु पर्छ । अब्बास–मस्तान संग गर्न लागेको चलचित्र  रेस–२ आफ्नो पहिलो सीक्वल चलचित्र भएको बताउने सैफले सो चलचित्र सोले जस्तो हुने बताए ।

You Might Also Like This

 

Pages