Sunday, 2 December 2012

मन खुसी राख्न सेक्स र रक्सी

पछिल्लो अध्ययनले मानिसलाई प्रफुल्ल बनाउन यौनक्रिडा सबैभन्दा कामयावी हुने देखाएको छ ।
न्युजिल्याण्डको क्यान्टरबरी विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनले मानिसलाई खुसी राख्ने उपायको रुपमा सेक्स सदावहार हतियार भएको देखाएको हो ।
मानिसलाई खुसी राख्ने उपाय मध्ये सेक्स पछि दोश्रो स्थानमा मदिरापान परेको छ । त्यस्तै स्वयं सेवा तेश्रो स्थानमा परेको छ । खुसी राख्ने उपायको रुपमा योगा चौथो, बच्चाको हेरचाह पाँचौँ, संगीतको श्रवण छैटौँ तथा सामाजिक कार्य सातौँ स्थानमा छ । त्यस्तै रुचीको काम गर्नु आठौँ, सपिङ गर्नु नबौँ तथा खेल खेल्नु दशौँ स्थानमा परेका छन् ।
मोबाइलमार्फत म्यासेज पठाएर जवाफ माग गरी गरिएको सर्भेक्षण अनुसार फेसबुकको प्रयोग, घरायासी काम, अध्ययन, अध्यापन, ज्यालादारी काम तथा कपडा धुने जस्ता काम मान्छेला

You Might Also Like This

 

Pages