Friday, 4 January 2013

अष्ट्रेलियाको जंगलमा भीषण आगलागी (भिडियोसहित)

एजेन्सी, पौष २० । अष्ट्रेलियाको जङ्गलमा भीषण आगलागी हुँदा एक जनाको मृत्यु हुनुका साथै ६५ वटा घर जलेर नष्ट भएका छन् । पूर्वी अष्ट्रेलियाको तस्मानियानस्थित जङ्गलमा रातको समयमा एक्कासी लागेको आगो अनियन्त्रित भई वरीपरीको बस्तीसम्म फैलिएको थियो । आगो निभाउनका लागि सेना र प्रहरीको हेलिकप्टर समेत प्रयोग गरिएको छ । तीव्र गतिको हावाहुरीका कारण आगो नियन्त्रण्मा लिन कठिन भएको अधिकारीहरुले जनाएका छन् ।

You Might Also Like This

 

Pages